रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण भएको छ । लामिछानेले पीसीआर परीक्षण गर्दा आफू र पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्चालमार्फत कोरोना देखिएको जानकारी दिँदै आफूहरु दुवैको स्व...