स्थापना दिवसमा रक्तदान तथा बटुकहरुलाई शैक्षिक सामाग्री

बुटवलः एकता बचत तथा ऋण सहकारी संस्थाको २३औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सहकारीले तीन दिनसम्म विबिध कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । बुटवल उपमहानगरपालिका–४, लक्ष्मीनगरमा रहेको उक्त सहकारी २०५४ सालमा स्थापना भएको थियो । संस्थाको...