काठमाडौं । ग्याँस सिलिण्डर विष्फोट हुँदा जलेर गम्भीर भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको छ । उनलाई श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...
स्वास्थ्य / जीवनशैली
पोखरामा कृष्ण बहादुरद्वारा आत्मदाह प्रयास
पोखरा । पोखरामा आगोले जलेर दुई जना घाईते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं। १३ की संगीता सापकोटा र संगीताको घरको डेरामा बस्दै आएका ४३ वर्षका कृष्णबहादुर क्षेत्री रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ल...
वर्षमानको कलेजो प्रत्यारोपण गरिँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो । लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग व...
थारु वस्तीमा माघी रमझम
बुटवल । माघ १ 'माघी' अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाउने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि शुरु हुने गर्दछ । १ माघदेखि थारु संवत २६४६ शुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेको छ । माघी र नयाँवर...
चिसो बढेसँगै सरकारको आग्रह सर्तकता अपनाउ
काठमाडौं । देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ । विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपम...
९ जनामा कोरोना संक्रमण पुष्टि
मंसिर–२१ । नेपालमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ सय ३ जनाको पीसीआर र ८ सय ८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु ...
भैरहवा नाकामा विशेष सजगता
भैरहवा: पछिल्लो समयमा भारतमा फैलिएको कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्नका लागि मुख्य सीमानाकामध्येको भैरहवा–सुनौलीमा सजगता अपनाउन थालिएको छ । सीमानाकामा कोरोनासंगै मलेरिया समेतको संक्रमणबाट जोगिन मंगलबारदेखि विशेष सावधानी अपनाउन थालिएको हो । ...
रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण भएको छ । लामिछानेले पीसीआर परीक्षण गर्दा आफू र पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्चालमार्फत कोरोना देखिएको जानकारी दिँदै आफूहरु दुवैको स्व...
यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई
काठमाडौं । सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ । सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमी चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ ...
छैटौ सुरक्षित गर्भपतन सेवा दिवस
बुटवल, १३ असोज कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रासको कारण सुरक्षित गर्भपतन सेवा लिने सेवाग्राहीको संख्या गतवर्षको तुलनामा २६ प्रतिशतले घटेको छ । केन्द्रमा सेवाग्राही घटेपछि प्रदेश ५ मा रहेका सरोकारवाला सेवाप्रदायकहरु टोलफ्रि र घरदैलो कार्यक्र...