काठमाडौं । यस वर्षको पद्यमश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । खेमलाल-हरिकला प्रतिष्ठानले एक विज्ञप्ति निकाल्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको बताएको हो । विवाद र असहज परिस्थिति भएको भन्दै यो वर्षका लागि घोषित सम्मान तथा ...
साहित्य
२०७६ को मदन पुरस्कार ‘महारानी’लाई, शान्ति ठटाललाई जगदम्बाश्री
काठमाडौं । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई प्रदान गरिने भएको छ । आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यो उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । गुठीले पुरस्कारका लागि मनोनित सात पुस्तकको सूची सार्वजनिक ग...
‘जीवन’ र ‘कोरोनालाई चिठी’ कविता वाचन
बुटवल, ३ असोज आखा बादलिएर लाग्छ अहिले कानो भयो जिन्दगी छाती मुन्तिर चस्किदा दिनदिनै गानो भयो जिन्दगी कहिलै पुर्ण भएन खाली दुईटा चानो भयो जिन्दगी स्वप्नको घर भत्किएर चुहिने छानो भयो जिन्दगी कहिले हर्ष हुदा फुरुग भईने फुलै भयो जिन्दगी यता ...
क्रान्तिकारी छलाङ
'भोकै बस्नुपरेको भा बरु बसिन्थ्यो। आज एक थोपो मुखाँ परेको भा, तेरो रगत बराबर धरोधर्म काइली। ए! एक गिलास ले त यसो घाँटी भिजाम्।' सन्तरामको मदिराको गहिरो तलतल बोल्यो। ‘क्यार्नु साल्दाइ, स्कुलको फिस तिर्न भनेर पारेको, बेच्नै पाइन्न रक्सी भन्छन् काम्रेडह...
शुभकामना
डियर प्राप्तीका, लेखौं र नलेखौंको दोधारबीच धेरै वटा कपीका पन्ना डस्टबिनमा फालिसकेपछि केही शब्दहरु जुटाएको छु । मुटुको चाल बढेको छ, धड्कन बाहिरसम्म महसुस गरिराखेको छु । यसैगरी मुटुको चाल बढ्थ्यो तिमी मेरो नजिक आउँदा, ओठहरु पूरै सुक्थे, शब्द निक्लिन...