दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा...
समाचार
लुम्बिनी प्रदेशको तीन अर्ब लागतमा प्रशासनिक भवन बन्ने
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक भवन बनाउने भएको छ। मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयको भवन निर्माणको काम शुरु गर्नका लागि बुधवार प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री लिला गिरीले औपचारिक रुपमा शिलान्यास गरेका हुन् ...
राज्य उदासीन, रानीमहल उच्च जोखिममा
बुटवल । नेपालको ताजमहलको उपमाले चिनिने पाल्पा तानसेनको रानीमहलमा भ्यालेन्टाइन डे को अवसरमा रमाइला कार्यक्रमहरु भए । मंगलबार निकै तामझामका साथ गरिएको कार्यक्रममा त्यहाँ उपस्थित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरु दिनभर कार्यक्रममा रमाए, खुशी साटे । त...
बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाउँदैछ । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको हो । पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चा...
महानगरविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डोजर आतंक ...
पुनः नागरिकता दिएर छ महिने मन्त्री बनाउने आँकलन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नागरिकता विवादपछि पदमुक्त भएसँगै उनको मतदाता नामावली पनि अवैध भएको छ । पुरानो नागरिकता प्रयोग गरेर मतदाता नामावली कायम गरिएकाले सो नामवली पनि स्वतः बदर भएकाले अर्को मतदाता नामावली नभएसम्म उनले मतदा...
भूकम्पले बाजुरामा घर भत्कियो
काठमाडौं। मंगलबार बाजुरा केन्द्र बिन्दु बनाएर गएको ५.९ म्याग्निच्यूडको भूकम्पका कारण बडिमालिका नगरपालिका-७ मा एक घर भत्किएको छ। नगर प्रवक्ता धर्मराज पाध्यायले अन्य केही घर चर्किएको र एक घर भत्किएको हाम्राकुरालाई बताए । घटनामा मानविय क्षतिको कुनै ...
बुटवल ६ लेन सडक डायरीः म्याद थप्दै, समय गुजार्दै
बुटवल । यसपालीको माघ महिनाको कठ्यांग्रिदो चिसो पनि जानै लाग्यो । यस्ता माघ महिनाको चिसोलाई बुटवलको राजमार्ग चौराह–चिडियाखोला अलपत्र ६ लेन सडकको चियोचर्चाेले यसपाली पनि गरमागरम बनायो । जहाँ, चिया चौतारीमा समेत ६ लेनकै चर्चा चुलिदै आएको छ । जसले गर्...
चिनियाँ चाहनाः रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन जोड
संयुक्त राष्ट्र सङ्घ। रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । रुस–युक्रेन वार्ताको वातावरण बनाउन पहल अ...
२० लाख धरौटी बुझाएर छुटे सन्दीप
काठमाडौँ। बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडौँ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन्। ...