बुटवल। लैगिकहिंसा विरुद्धको १६ दिने अभियान पारेर बुटवलको कालिका मानवज्ञान माविका कानून शंकाय पढिरहेका विद्यार्थीहरुले माध्यमिक तहका विद्यार्थीहरुको लागि कानूनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । स्कूले बालबालिकाहरुलाई लैगिकहिंसा र मानव अधिकारको ...
शिक्षा
नेपाल इन्जिनियरिङ कलेजका शिक्षक, विद्यार्थी र कर्मचारी अख्तियार र अदालत जाने
भक्तपुर ११ जेठ । नेपाल इन्जिनियरिङ्ग कलेज चाँगुनारायण भक्तपुरका बिद्यार्थी तथा शिक्षक अख्तियार तथा अदालत जाने भएका छन । बिगत चारबर्षको अवधिको कलेजको आम्दानीको खोजी गर्दै कलेजका पाँचजना सञ्चालक शिक्षक तथा विद्यार्थी एवं कर्मचारी कलेजका नक्कली प्रमाणपत...
स्थापना दिवसमा रक्तदान तथा बटुकहरुलाई शैक्षिक सामाग्री
बुटवलः एकता बचत तथा ऋण सहकारी संस्थाको २३औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सहकारीले तीन दिनसम्म विबिध कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । बुटवल उपमहानगरपालिका–४, लक्ष्मीनगरमा रहेको उक्त सहकारी २०५४ सालमा स्थापना भएको थियो । संस्थाको...
अभिभावक संघको आग्रह– स्वास्थ्य मापदण्ड अपनाउ
बुटवलः अभिभावक संघ रुपन्देहीले कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेको भन्दै आवश्यक सचेतना अपनाउन सम्पूर्ण अभिभावकमा अपिल गरेको छ । संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको दोस्रो लहर आयो भन्दैमा त्रसित नहुन तर आवश्यक सावधानी र सतर्कता अपनाउन...
कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट
काठमाडौं । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण हुन नसकिरहेको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । कक्षा १२ को परीक्षा सञ्चालनकाा लागि तालिका र कार्यविधि तयार भइसकेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले जा...
अनलाइन र भर्ना शुल्क महंगाे भयाे : अभिभावक
बुटवल, ५ असाेज काेराेना भाईरसकाे सन्त्रासले गर्दा ६ महिना देखि भएकाे लकडाउनले गर्दा स्कुल कलेजमा पठनपाठन ठप्छ छ । जसका कारण शिक्षा क्षेत्रका लगानीकर्ता, शिक्षक, विद्यार्थी , अभिभाव समस्यामा परेका छन् । शिक्षा क्षेत्र लामाे समयदेखि बन्द हुदा विद्य...
लुम्बिनी बौद्ध विश्वविद्यालयको डोर टु डोर परिक्षा
देविनगरस्थित नबिन औद्योगिक मावि परिक्षा केन्द्रमा परिक्षा दिदै एक छात्रा । बुटवल, ३१ भदौ लुम्बिनी बौद्ध विश्वविद्यालयले नेपाल सरकारको स्वस्थ्य मापदण्ड अप्नाएर आइतबारदेखि ‘डोर टु डोर’ परीक्षा सुरु गरेको छ । कोरोना भाईरसको संक्रमण र लकडाउनको कारण द...
राष्ट्रिय वाल दिवसमा निवन्ध लेखन प्रतियोगिता
बुटवल, ३० भदौ राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सामाजिक विकास मन्त्रालयले निवन्ध प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम गरि मनाएको छ । ‘वन्दावन्दीमा सिकाईका सम्भावना र अवसर’ विषयक प्रदेश स्तरीय खुल्ला निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक तथ...
अमेरिकाले खारेज गर्यो एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा
काठमाडौं । आफ्नो देशप्रति खतराको कारण देखाउँदै अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द गरेको छ । अनुसन्धानकर्ताहरूले ती विद्यार्थीबाट अमेरिकाका लागि खतरा रहेको औँल्याउँदै प्रतिवेदन दिएका थिए । सन् २०१८–१९ मा झन्डै तीन लाख ७० हजार च...
प्रअले कुटे अभिभावक
बुटवल, २१ भदौ शिक्षण शुल्क नतिरेको भन्दै विजयी त्रिवेणी गाउपालिका वडा नं. ६ रानीनगरस्थित उज्वल शिशु ईगलिस बोर्डिङ स्कुलका संचालक दीपक कुवरले एक जना अभिभावक कुटेका छन । कुटाईबाट पश्चिम सुस्ता वडा नं. ३ पथ्थरकलाका ५२ वर्षिय कृष्ण प्रसाद शर्माको दाहिने...