ओलीको अडान- ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आज (बुधबार) त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटनका क्रममा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भनेक...

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

काठमाडौं । भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज (बुधबार) काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय वायु सेनाको विमानमार्फत् उनी आज काठमाडौं आइपुगेका हुन् । नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौ...

गणतन्त्र खारेजिकाे मागगर्दै बुटवलमा र्याली र सभा

बुटवल राजावादी समर्थक वीर गाेर्खालीहरूकाे अायाेजनामा साेमवार बुटवलमा विशाल माेटरसाईकल र्याली र काेण सभा सम्पन्न भएकाे छ । रूपन्देहीको मणिग्रामवाट विभिन्न राजा समर्थक नारा लगाउदै निस्किएकाे र्याली जाेगिकुटि हुँदै बुटवलकाे राजमार्ग चाैराह , मिलनचाे...

कांग्रेस नेता मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, ६ दिनपछि होस खुल्यो

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको मंगलबार दिउँसो पीसीआरको रिपोर्ट आएको हो । ६ दिनदेखि बेहोस अवस्थामा रहेका उनको मंगलबारद...

चिनियाँ विदेश मन्त्रालयले भन्यो- ‘नेपाली भूमि मिचिएको हल्ला आधारहीन’

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचिएको दावी गरेको छ । मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको’ स्पष्ट पारेका छन् । सोमबार द ट...

प्रधानमन्त्रीलाई विश्वप्रकाशकाे प्रश्न- जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?

काठमाडाैं । सरकारले संविधानसभाबाट संविधान जारी भएर नेपाल संघीय व्यवस्थामा गएपछि ‘संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने गरेकोमा अब उपरान्त नेपालीमा ‘नेपाल’ अंग्रेजीमा ‘Nepal’ लेख्ने निर्णय गरेपछि यसकाे विराेध भइरहेकाे छ । विपक्षी दलका नेताहरूल...

रहेनन् कांग्रेस सांसद सूर्यबहादुर केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । कांग्रेसबाट समानुपातिक सांसद रहेका केसीको गएराती १० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका थ...

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्नु अनिष्टको पूर्व संकेत !

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय नेपालको संविधानको धारा ४ को नग्न उलंघन र अनिष्टको पूर्व संकेत भएको बताएका छन् । सरकारले संविधानसभाबाट संविधान जार...

खुलामञ्चमा खाना खुवाउन रोक्ने महानगरको निर्देशन अमानवीयताको पराकाष्ठा : साझा पार्टी

काठमाडौँ । साझा पार्टीले काठमाडौँ खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा काठमाडौँ महानगरपालिकाले रोक्न दिएको निर्देशनको भर्त्सना गरेको छ । साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु...

सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणमा दुई पक्षीय रक्षा साझेदारीबारे छलफल हुनेछ : भारत

काठमाडौं । भारतले आफ्ना सेना प्रमुख एमएम नरवाणेको बुधबारदेखि हुने नेपाल भ्रमणले लामो समयदेखि दुई सेनाबीच रहेको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने बताएको छ । भारतीय सेना प्रमुख एमएम नरवणेको भ्रमणका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमले राखेको जिज्ञासा...