सञ्चालकको मनपरीले सहकारी ओरालो लाग्दै, नागरिकको बचत रकम जोखिममा

बुटवल । बुटवलमा रहेका अधिकांश सहकारीहरुमध्ये केही सहकारीहरुको बेथिति पछिल्लो समय एकपछि अर्को संकटमा फस्दै गएको तथ्य बाहिरिएसँगै बचतकर्ताहरु विचलित भएका छन् । रुपन्देहीको योगिकुटीमा रहेको शिव शिखर, राजमार्ग चौराहमा रहेको सुप्रिम र नेपालगञ्ज रोडमा र...

श्वेतपत्र ल्याउने मुडमा छैनन् अर्थमन्त्री पौडेल

काठमाडौं । आर्थिक वर्षको बीचमा अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका उपप्रधानमन्त्री विष्णु पौडेलले यही बजेट कार्यान्वयन गर्लान् कि पूरक बजेट ल्याउलान् भन्ने प्रश्न छ । उनको दल नेकपा एमालेभित्र अर्थतन्त्रको अवस्था जानकारी गराउन तत्काल श्वेतपत्र जारी गर्नु...

बुटवलमा लघुवित्त विरुद्ध प्रदर्शन

बुटवल । लघुवित्तको खोलमा ठगी बढेको गुनासो गर्दै खारेजीको आवाज उठेको छ । विहिबार बुटवल बजारमा लगुवित्त विरुद्ध प्रदर्शन भएको छ । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्त विरुद्ध संघर्ष समितिले बिहीबार निकालेको विरोध र्‍यालीमा सहभागीहरू ...

दुई करोड ९६ लाख ९० हजार धरौटी रकम जफत

काठमाण्डौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कूल ४ हजार २८५ उम्मेदवारको धरौटी जफत हुँदा निर्वाचन आयोगलाई दुई करोड ९६ लाख ९० हजार रुपैयाँ आम्दानी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार जमानत जफत भएका ४ हजार २८५ उम्मेद...

सरकारको नीति तथा कार्यक्रम: अपरान्ह ४ बजे

काठमाडौँ । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुँदैछ । नीति तथा कार्यक्रम पेश गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को बैठक अपराह्न ४...

असोज १ गतेबाट रुपन्देहीका होटल व्यवसाय सुचारु हुने

बुटवल २७भदौ कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञालाई केही खुकुलो बनाउदै लगे पनि होटल व्यवसाय संचालन गर्ने र राहातको विषयमा वातावरण नबनाएको रुपन्देहीका होटल व्यवसायीहरुले गुनासो गरेका छन । पेशाबाट नै विस्थापित हुने अवस्था सृजना भएको भ...

नाडाद्वारा निषेधाज्ञा पुनर्विचार गर्न आग्रह

  काठमाडौं , २३ भदौ अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हाल जारी रहेको निषेधाज्ञाबारे पुनर्विचार गर्न आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाको अवधि थप्दै जाँदा विकट स्थिति आउन सक्ने भन्दै नाडाले यसब...

लकडाउनको मारमा लुम्बिनी क्षेत्रका सिमेन्ट उद्योग

सरकारी अदुरदर्शी नीतिले पुजी बिदेशिदै रुपन्देही । भदौ १४ कोरोना संक्रमणका कारण मुलुकमा लकडाउन गरिएको सुरुवातीको वेला, सिमेन्ट उत्पादकहरुले चुन ढुंगाको खानीबाट उद्योग परिसरसम्म ढुवानी गर्नकालागि सहजिकरणको बातावरण मिलाइदिन स्थानिय प्रशासन समक्ष आग्...

गत वर्ष ७० रूपैयाँ दर्जनमा बिकेको केरा यसपटक ५० मा बिकेन

चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ। लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन्। यस वर्ष उत्पादन राम्रो भए पनि नि...