सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ-जी नेटवर्कको ठेक्का

सियोल । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब-जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङकाअनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामस...

चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान

बेइजिङ । चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ । उक्त य...

प्रदेशमा प्लाज्मा बैंकको थालनी

बुटवल, १६ भदौ कोरोना भाईरस संक्रमितको उपचार गर्ने उद्येश्यका साथ प्रदेश ५ मा प्लाज्मा बैक अभियान शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्यमा सोमबारदेखि औपचारिक रुपमा कपिलवस्...

भारतमा मोदीको पार्टीसँग फेसबुकको साठगाँठ !

भारतमा आफ्नो व्यापारिक स्वार्थका लागि फेसबुकले भारतीय सत्तारुढ राजनीतिक दलसँग साठगाठ गरेको आरोप लागेको छ । वालस्ट्रिट जर्नलले आफ्नो एक रिपोर्टमा दाबी गरेअनुसार फेसबुकले भारतमा आफ्नो व्यापारिक स्वार्थलाई मध्यनजर गर्दै सत्तारुढ भारतीय जनता पार्टीका ...

अमेरिकी सरकारको आदेशविरुद्ध अदालत जाँदै टिकटक

काठमाडौं । छोटो भिडियो शेयर गरिने लोकप्रिय एप टिकटक तथा उसको मातृ कम्पनी बाइट डान्ससँग कारोबारमा रोक लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध टिकटकले अदालतको ढोका ढक्ढकाउने भएको छ । यही सोमबार टिकटकले ट्रम्प प्रशासनको आदेशविरुद्ध अदालतमा अपिल ...

पुराना जिन्स ‘रिभाइभ’ गरेर नयाँ सामान बनाउँदै

(यो लेख सेतोपाटीमा पहिलो पटक २०७६ वैशाख २५ गते प्रकाशित थियो।) असनको साँघुरो गल्ली छिचोल्दै, अग्लो घरको अँध्यारो भर्याङ उक्लिँदै जब हामी चौथो तल्लामा पुग्यौं, त्यहाँ अर्कै संसार र सपना बुनिँदै थियो। कोठा पनि अँध्यारो र साँघुरै थियो, तर सपना देख...

अमेरिकी सेनाका लागि सामसुङको विशेष फोन

विभिन्न स्मार्टफोन कम्पनीहरुले आफ्ना नियमित उत्पादनहरुका अतिरिक्त कतिपय विशेष संस्करण समेत बजारमा ल्याउने गर्दछन्, खासगरी विशेष रुची तथा क्षेत्रका आफ्ना फ्यानहरुलाई लक्षित गरेर । तर सामसुङ कम्पनीले भने अमेरिकी सेनाकै लागि भनेर विशेष फोन उत्पादन गर...