बहु उपयोगी बनस्पति गुर्जाे

बुटवल, २२ भदौ गुर्जो नेपालमा पाइने एक किसिमको जडीबुटी हो । यसका वारे अहिले निकै चर्चा भएको पाईन्छ । यो टी कोर्डिफोलिया प्रजातीको वनस्पति हो । यसको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया हो । गाने गुर्जाे पनि हुन्छ तर लहरेवा वा चिनी लहरे भनेर चिनिने य...

कैलाली : ६३ सैनिकमा कोरोना पुष्टि

सुदूरपश्चिम । कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा क...

रातो मत्स्येन्द्रनाथ रथ यात्राको साइत जुर्‍यो

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ यात्राको शुभसाइत २९ भदौका लागि जुरेको छ । आज पाटन मंगलबाजरस्थित् सोह्रखुट्टे पाटीमा ज्योतिषीहरूबीच भएको छलफलपछि २९ भदौको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको हो । ज्योतिषी कृति किरण जोशीले २९ भद...

अर्घाखाँची कारागारमा थुनामा रहेका व्यक्तिको उपचारका क्रममा मृत्यु

अर्घाखाँची । जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी रामप्रसाद पाण्डेको उपचारका क्र...

पाल्पा जिल्ला अस्पताल सिल

पाल्पा, २१ जेठ                     पाल्पा सदरमुकाम तानसेनको सरकारी अस्पतालमा उपचारत बिरामीमा कोरोना संक्रमणको पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पा सिल गरिएको छ । पछिल्लो एक हप्ता देखि अस्पतालमा भर्ना भई उपचारार्थ तानसेन ११ निवासी ८२ बर्षिया महिलामा ...

वीपी प्रतिष्ठानमा झापाकी काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जना बिरामीको मृत्यु भएको छ । झापाको कन्काई-३ की ४५ वर्षीय एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । विगत ७ दिनदेखि कमजोरी, कब्जियत र २ दिनद...

गोरखाकी ७६ बर्षिय महिलाको मृत्युपछि कोरोना पुष्टि

काठमाडौँ । गण्डकी प्रदेश अन्तर्गत गोरखा निवासी ७६ बर्षिय महिलाको मृत्यु पछि कोरोना पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार अचेत अवस्थामा गोरखा अस्पताल ल्याइएकी महिलाको आइसीयुमा उपचार गर्दै गर्दा मृत्यु भएको थियो । अस्पतालले उ...

प्रअले कुटे अभिभावक

बुटवल, २१ भदौ शिक्षण शुल्क नतिरेको भन्दै विजयी त्रिवेणी गाउपालिका वडा नं. ६ रानीनगरस्थित उज्वल शिशु ईगलिस बोर्डिङ स्कुलका संचालक दीपक कुवरले एक जना अभिभावक कुटेका छन । कुटाईबाट पश्चिम सुस्ता वडा नं. ३ पथ्थरकलाका ५२ वर्षिय कृष्ण प्रसाद शर्माको दाहिने...

कोरोना अस्पताललाई सामाग्री हस्तान्तरण

बुटवल, भदाै २० संयुक्त भुतपुर्ब सैनिक एवम प्रहरी कल्याणकारी महासंघ नेपालले शनिवार बुटवल कोरोना बिशेष अस्पतालमा २५ थान कुर्ची र टेबुल सहयाेग गरेकाे छ । कोरोना अस्पतालमा आईसियु र भेन्टिलेटरको संख्या बढाउन दबाब (ध्यान केन्दित) दिने उदेश्यलेे उक्त अवस...

रुपन्देहीमा खुकुलो निषेधाज्ञा, सात घण्टा पसल खुल्ने

बुटवल, २० भदौ कोरोना भाईरस संक्रमितको संख्या बढीरहेको रुपन्देही जिल्लामा निषेधाज्ञा खुकुलो पारिएको छ । रुपन्देही जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले जिल्लाभर बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजे...