प्रदेश ५ राजधानी विवाद : दाङका पक्षमा मतदान गर्न नेकपाको ह्विप

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलको बैठकले सरकारले ल्याएको राजधानी र नामसम्बन्धि प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । पार्टीको प्रदेश ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई सर...

प्रदेश नं. ५ को राजधानी विवाद : समितिका संयोजकद्वारा राजीनामा

काठमाडौं । प्रदेश नं. ५ को राजधानी बुटवल हुनुपर्ने जिकिर गर्दै प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन् । शुरुदेखि नै बुटवल राजधानी हुनुपर्ने अडान राख्दै आएका संयोजक श्रेष्ठले राजधानी दाङ तोकिएपछि समिति...

निषेधाज्ञाका बावजुद बुटवलमा प्रदर्शन

बुटवल । प्रदेश-५ राजधानी दाङको भालुवाङ (राप्ति उपत्यका क्षेत्र) सार्ने प्रस्तावको विरोधमा बुटवलमा दुई दर्जन व्यवसायिक संस्थाहरुले निषेधित क्षेत्रमै संयुक्त रुपमा प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी चा...

भेरी अस्पतालमा उपचाररत २५ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनीले गत भदौ ...

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश-५ सरकारको निर्णय

बुटवल । प्रदेश-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँ...

रुपन्देहीको सिमा क्षेत्रमा बाेर्डर आउटपाेष्ट स्थापना गरिदै

भैरहवा, ५ असोज सिमा सुरक्षालाई व्यवस्थित गरि शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीका विभिन्न सिमा नाकामा बोर्डर आउट पोष्ट (बीओपी) को स्थापना गर्न थालेको छ । शसस्त्र प्रहरीले पछिल्लो पटक रुपन्देहीको रोहीणी गाउपालिका–५...

प्रदेशमा ५ मा आजबाट स्वस्थ्य सुरक्षासहित बस संचालन हुने

बुटवल, ४ असोज लामो दुरीको सार्वजनिक यातायात ६ महिनादेखि बन्द छ । असोज १ गतेबाट सञ्चालनमा आउने भनिएपनि प्रदेश ५ को अस्थाई राजधानी बुटवलमा सेवा शुरु भएन । चैत्र ११ देखि जारी लकडाउनका कारण ६ महिना देखि थन्किएका सबै सार्वजनिक यातायात मन्त्रीपरिषदको नि...

उद्योग संघको उद्योग अवलोकन जारी

लक डाउन खुकुलो भएसंगै बुटवलको औद्योगिक क्षेत्रमा रहेको मेटल काष्टमा काम गर्दै कामदारहरु । सो उद्योगमा अहिले ५० प्रतिशत कामदारबाट चलेको संचालक बताउछन । बुटवल, ४ असोज रुपन्देही उद्योग संघले कोरोना संक्रमणबाट औद्योगिक क्षेत्रमा परेको प्रभाव तथा उद्...

‘जीवन’ र ‘कोरोनालाई चिठी’ कविता वाचन

बुटवल, ३ असोज आखा बादलिएर लाग्छ अहिले कानो भयो जिन्दगी छाती मुन्तिर चस्किदा दिनदिनै गानो भयो जिन्दगी कहिलै पुर्ण भएन खाली दुईटा चानो भयो जिन्दगी स्वप्नको घर भत्किएर चुहिने छानो भयो जिन्दगी कहिले हर्ष हुदा फुरुग भईने फुलै भयो जिन्दगी यता ...

लुम्बिनी बौद्ध विश्वविद्यालयको डोर टु डोर परिक्षा

देविनगरस्थित नबिन औद्योगिक मावि परिक्षा केन्द्रमा परिक्षा दिदै एक छात्रा । बुटवल, ३१ भदौ लुम्बिनी बौद्ध विश्वविद्यालयले नेपाल सरकारको स्वस्थ्य मापदण्ड अप्नाएर आइतबारदेखि ‘डोर टु डोर’ परीक्षा सुरु गरेको छ । कोरोना भाईरसको संक्रमण र लकडाउनको कारण द...