थारु वस्तीमा माघी रमझम

बुटवल । माघ १ 'माघी' अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाउने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि शुरु हुने गर्दछ । १ माघदेखि थारु संवत २६४६ शुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेको छ । माघी र नयाँवर...

कृष्णनगरमा पनि मनाईयो पृथ्वी जयन्ती

रवि प्रकाश कसौधन कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईएको छ । कृष्णनगर बजारको गोलघरमा एक कार्यक्रमको आयोजना गरी नेपालको एकीकरण गर्ने महान राजाको रुपमा परिचित राजा शाहको जन्मजयन्ती अवसरको अवसरमा एकत...

बुटवलका चार लायन्स क्लवले पृथ्वी जयन्ती मनाए

रुपन्देही । बुटवलका चारवटा लायन्स क्लवहरुले नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्टिय एकता दिवस मनाएका छन् । क्वलहरुले बुटवलको नयाँ बसपार्क स्थित पुर्वपश्चिम राजमार्गमा एक कार्यक्रमको आयोजना गरी दीप प्रज्वलन गरी मनाएका हु...

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बुधवार लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष नेता गिरीले एमालेसहित माओवादी, राप्रपा लगायतका दलहरुको समर्थनमा...

लुम्बिनीको मुख्यमन्त्रीमा नेता लिला गिरीले दाबी पेश

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गरेका छन् । लुम्विनीका प्रदेश प्रमुख अमिक शेरचन समक्ष नेत गिरीले एमालेसहित माओवादी, राप्रपा लगायतका दलहरुको समर्थनमा मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन् । प्रदे...

लुम्बिनी सरकारको मुख्यमन्त्रीमा एमालेले दाबी पेश गर्ने

बुटवल । नेकपा एमालेका लिला गिरीले आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । ...

गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको डेमो उडान सफल

बुटवल । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार आज तारा एयरको डेमो उडान सफल भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा तारा एयरको ९ एन–ए–एलओ कल साइन रहेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ बजे उडेको व...

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज तारा एयरले डेमो उडान गर्ने

बुटवल । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आज पुस २४ गते डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । यो जहाजले काठमाडौंबाट गुल्मी पु...

स्वार्थ पुरा गरेपछि ओलीले प्रचण्डलाई धोका दिन्छन्: पूर्वराजदुत उपाध्याय

बुटवल। नेपाली काँग्रेसका नेता एंव भारतका लागि नेपालका पूर्वराजदुत दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले ...

लमही नगरपलिकाः प्रमुख प्रशासकिय अधिकृत विवादले पालिका रुग्न

बुटवल । लुम्विनी प्रदेशको स्थायी राजधानी रहेको देउखुरी उपत्यकाको प्रमुख व्यापारिक केन्द्र हो लमही बजार । पुर्वपश्चिम राजमार्गमा पर्ने लमहीमा पछिल्लो समय बजारिकरण बढ्दै गएको छ । सडक र सवारीसाधन सुविधाले उपयुक्त मानिने लमही दिनरात चहलपहल हुने गर्नाले य...