काठमाडौं । विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ को संक्रमणले काठमाडौं उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित बनेका छन् । चाडबाडका कारण मानिसको आवतजावत बढ्दा संक्रमणले थप गति लिने जनप्रतिनिधिको आशङ्का छ । उपत्यका नगर...
प्रदेश ३
काठमाडौं उपत्यकामा थपिए २५४० जना कोरोना संक्रमित
काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टायता २ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै आज देशभर कुल ४ हजार ३६४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकाका जिल्लाहरू काठमाडौंमा २ हजार ८५ जना, ललितपुरमा ३२० ज...
डा. केसीसँग वार्ता गर्ने टोली गठन गर्न चिकित्सक संघको अल्टिमेटम
काठमाडौँ । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको मागका बारेमा वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीको अनशन २१ दिन पुगिसक्दा सरकारले बेवास्ता गरेको भन्दै वार्ता टोली गठनको माग ...
काठमाडौं उपत्यकामा हालसम्मकै उच्च १६३८ संक्रमित थपिए
काठमाडौं । उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टायता उपत्यकामा १६३८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौंका मात्र १२८० जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४७०...
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो, भाइटीकामा खुल्ने
काठमाडौं । २०७२ सालको भूकम्पमा भत्किएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर राखिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार बिहीबार गजुर प्रतिस्थापनको काम भएको हो । गजुर प्रतिस्थापन भएसँगै आ...
भूकम्पले भत्किएका दरबारहरूको यसरी हुँदैछ पुनर्निर्माण
काठमाडौं । २०७२ सालको भूकम्पले क्षति पुर्याएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु पुनर्निर्माणको काम विस्तारै अघि बढ्दैछ भने ध्वस्त बनेका सम्पदा विस्तारै पुरानै स्वरुपमा उठ्दै छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम...
काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ जना कोरोना संक्रमित
काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टायता ९३४ जना संक्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौंका मात्र ७४७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ७३ र ललितपुरमा ११४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३०७ महिला र ४४० पु...
काठमाडौंमा ६९८ सहित उपत्यकामा थपिए ८५९ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, शुक्रबार नेपालमा थप २०२० जनामा कोरोना भाइ...
कोरोना सङ्क्रमित आमाबाट स्वस्थ शिशुको जन्म
ओखलढुङ्गा । कोरोना सङ्क्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी एक महिलाले बच्चा जन्माएकी हुन् । कोरोना सङ्क्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार...
काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण
काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।आइतबार उ...