एकैपल्ट एक छोरा र तीन छोरीलाई जन्म दिएपछि आमाको मृत्यु

जनकपुर । एकैपल्ट एक छोरा र तीन छोरीलाई जन्म दिएपछि धनुषामा एक आमाको मृत्यु भएको छ । चार सन्तानलाई जन्म दिएपछि महिलाको भने ज्यान गएको हो । धनुषाको विदेह नगरपालिका-७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर ...