पोखरामा कृष्ण बहादुरद्वारा आत्मदाह प्रयास

पोखरा । पोखरामा आगोले जलेर दुई जना घाईते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं। १३ की संगीता सापकोटा र संगीताको घरको डेरामा बस्दै आएका ४३ वर्षका कृष्णबहादुर क्षेत्री रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ल...

पोखरा महानगर प्रमुखमा धनराज

पोखरा । पोखरा महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने निश्चित भएको छ । १ लाख ३९ हजार मत गणना हुँदा दुवैको गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो । ३ हजार ८१५ मत ग...

रेणुको दोस्रो इनिङ्स

भरतपुर । भरतपुर महानगरपालिकामा दोस्रो कार्यकाल पनि रेणु दाहाल नै विजयी भएकी छिन् । प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी...

केन्द्रीय सरकारलाई जलविद्युत सम्बन्धी नीति बनाउन माग

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले केन्द्रीय सरकारलाई जलविद्युत सम्बन्धी नीति बनाउन माग गरेका छन् । आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा निर्माणधिन २५ मेगावाटको सेतीनदी जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्दै उनले यस्तो...

महामारीकै बीच पोखरा-दिल्ली बस सेवा सञ्चालन हुँदै

कास्की । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा-नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर...

वालिङ पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु

काठमाडौं -  स्याङ्जाको वालिङ नगरपालिका-१४ तमादीमा पहिरोले घर पुरिँदा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । तमादीमा आज बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये ९ जनाको मृत्यु भएको हो भने एक जनाको जीवितै उद्धार गरिएको छ । मृत्यु ...

गोरखाकी ७६ बर्षिय महिलाको मृत्युपछि कोरोना पुष्टि

काठमाडौँ । गण्डकी प्रदेश अन्तर्गत गोरखा निवासी ७६ बर्षिय महिलाको मृत्यु पछि कोरोना पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार अचेत अवस्थामा गोरखा अस्पताल ल्याइएकी महिलाको आइसीयुमा उपचार गर्दै गर्दा मृत्यु भएको थियो । अस्पतालले उ...

कास्कीमा घटेन संक्रमण, थप एक हप्ता निषेधाज्ञा

गण्डकी । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने...

ढोरपाटन बाढी/पहिरो : घर, विद्यालय, जलविद्युतसहित १७१ भौतिक संरचनामा क्षति

गलकोट । बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्रै होइन ठूलो मात्रमा भौतिक क्षति भएको छ । बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पुर्याएक...

ढोरपाटनमा बाढी: १४ जनाको शव भेटियो, २४ अझै वेपत्ता [अपडेट]

बलेवा । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ...