रुकुम हत्याकाण्ड : न्यायको पर्खाइमा पीडित परिवार

काठमाडौँ ।अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका पाँच जना साथीको रुकुममा हत्या भएको दुई वर्ष पूरा भएको छ । दुई वर्षअघि १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा आफूभन्दा कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेक...