रुपन्देही । गत मंसिर ४ गते भएको निर्वाचन पश्चात् आएको दलका मतपरिणामले देशमा कुनैपनि दलले आफ्नो प्रधानमन्त्री बनाउने सक्ने बहुमत नआएपछि संघीय राजनितिमा आएको उतारचढावको प्रभाव पछिल्लो समय राष्ट्रपति निर्वाचनसंगै संघीय राजनीतिक संरचनामा फेरबदल आयो । दुई...
प्रदेश
ग्याँस सिलिण्डर विस्फोटः दाङको लहलौरामा दुई जना घाइते
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा...
लुम्बिनी प्रदेशको तीन अर्ब लागतमा प्रशासनिक भवन बन्ने
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक भवन बनाउने भएको छ। मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयको भवन निर्माणको काम शुरु गर्नका लागि बुधवार प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री लिला गिरीले औपचारिक रुपमा शिलान्यास गरेका हुन् ...
राज्य उदासीन, रानीमहल उच्च जोखिममा
बुटवल । नेपालको ताजमहलको उपमाले चिनिने पाल्पा तानसेनको रानीमहलमा भ्यालेन्टाइन डे को अवसरमा रमाइला कार्यक्रमहरु भए । मंगलबार निकै तामझामका साथ गरिएको कार्यक्रममा त्यहाँ उपस्थित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरु दिनभर कार्यक्रममा रमाए, खुशी साटे । त...
बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाउँदैछ । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको हो । पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चा...
लुम्बिनी प्रदेश सरकार स्थापना दिवस आज
बुटवल । मुलुक संघीय संरचनामा गएपछि लुम्बिनी प्रदेश सरकार स्थापना भएको दिन आज हो । सोअवसरमा प्रदेश सरकारले स्थापना दिवस मनाउने भएको छ। बुधबार दिउँसो राप्ती उपत्यका देउखुरी दाङमा औपचारिक समारोहको आयोजना गरेर दिवस मनाउने तयारी छ । २०७४ साल फागुन ३ गत...
सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेलाको सम्पूर्ण तयारी पुरा
माघ–२५ सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७९ मूल आयोजकले सम्पूर्ण अन्तिम तयारी पुरा भएको जनाएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी मेला संचालनका लागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । देवदहलाई पर्यट...
आजदेखि लुम्बिनीमा राम कथा प्रवचन
बुटवल । भारतका प्रख्यात सन्त मोरारी बापूले आजदेखि बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औ राम कथा प्रवचन गर्दै छ्न । रामकथा प्रेम यज्ञ समितीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा ९ दिनसम्म कथावाचन हुनेछ । हिजो पहिलो पटक लुम...
रुपन्देहीका पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी
बुटवल । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी अन्तर्गत रुपन्देहीका केहीमध्ये अधिकांश स्थानीय पालिकाहरुले कुनै चासो नदिएको पाईएको छ । जिल्ला खेलकुद विकास समिति रुपन्देहीले उक्त पालिकाहरुलाई प्रतियोगितामा सहभागिता जनाउनका लागि खेलकुद क्रियाकलापलाई अघ...
रेमिट्यान्स व्यवसायीले बुझाए अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र
बुटवल । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण सेवा सञ्चालनमा रोक लगाउने निर्णय गरेसंगै रेमिट्यान्स व्यवसायहरु धरापमा पर्ने भएका छन् । राष्ट्र बैंकले माघ १६ गते एक सुचना जारी गर्दै भुक्तानी प्रणाली सम्बन्धि एकिकृत २०७९ निर्देशन जारी गरेपछि रुपन्देही स...