मेसीले जिते मासीसँगको ९ वर्षको लडाइँ

काठमाडौं । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले आफ्नो नाम ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाउने भएका छन् । युरोपियन कोर्ट अफ जस्टिसले बिहीबार मेसीको पक्षमा फैसला गरेपछि उनले आफ्नो नाम ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाउने भएका हुन् ।...

क्रिकेट खेलाडीको तलब वृद्धि कस्को कति पुग्यो ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ । आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो । क्यानको केन्द्रिय अनुबन्धमा रहेका २२ खेलाडीको २०१९ भरको पारिश्रमिक पठाएको...

दुई दिनअघि मात्रै फ्रान्सलाई जिताएका एम्बाप्पेलाई कोरोना

काठमाडौं । फ्रान्सेली राष्ट्रिय टोली तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)काफरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण देखिएको छ । फ्रान्सेली फुटबल फेडेरेसनले सोमबार एम्बाप्पेलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उनले राष्ट्र र क्बले खेल्न...

बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन, यो सिजन क्लबमै बस्छु : मेसी

काठमाडौं । पछिल्लो समय फुटवल स्टार लियोनल मेसीले लगातार सञ्चारमाध्यमहरुमा छाइरहेका छन् । जसको मुख्य कारण हो-‘बार्सिलोना’ छाड्ने चर्चा । यहि चर्चाका कारण अहिले मेसी विश्वका फुटवल प्रशिक्षक, खेलाडी, शुभचिन्तक र फुटवलप्रेमीका बीच चर्चाको विषय बनिरहेका ...

सिपिएलको सेमिफाइनलमा पुगे यी चार टीम

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सेमिफाइनालमा पुग्ने चार टिमको टुंगो लागेको छ । लिग चरणका खेलहरु बाँकी रहादै सेमिफाइनलका चार टिमको टुंगो लागेको हो । सेमीफाइनलमा पुग्ने चार टिममा ट्रीनबागो नाइट राइडर्स, गुयाना अमेजन वारियर्स, सेन्ट लुसि...

भर्चअल राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुरजलाई स्वर्ण

बुटवल, १५ भदौ । लक डाउनका कारण हरेक क्षेत्र प्रभावित छ । खेलकुद र खेलाडी समेत लकडाउनको कारण समस्यामा परेका छन । समस्यासंगै नया विकल्प पनि खेल क्षेत्रमा देखिन थालेको छ । पछिल्लो समयमा कोरोना भाईरस संक्रमण हुने डर भइरहेको बेला भर्चअल प्रतियोगिता बढि...

अदालतले जेल सजाय सुनाएपछि मग्वायर इंग्ल्यान्डको राष्ट्रिय टिमबाट हटाइए

सेन्टर ब्याक ह्यारी मग्वायरलाई इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ। इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले मग्वायरलाई यसअघि टिममा राखेका थिए। तर ग्रिसको नाइट बार बाहिर झगडा गरेको मुद्दfमा अदालतले मग्यवायरलाई दोषी ठहर गर्दै २१ महिना १० दिनको ...

विश्व किर्तिमानधारी धावक उसेन बोल्टलाई कोरोना संक्रमण

एजेन्सी, ९ भाद्र । विश्व किर्तिमानधारी धावक उसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण भएको छ । गत हप्तामात्र ३४ औं जन्मदिन मनाएका बोल्ट कोरोना संक्रमणपछि घरमै आइशोलेशनमा बसेका छन् । जमैकाको स्वास्थ्य मन्त्रालयले बोल्ट संक्रमित भएको सोमबार पुष्टि गरेको ...

बायर्न म्युनिकलाई छैठाै पटक च्याम्पियन्स लिगको उपाधि

जर्मनी फुटबल क्लब बायर्न म्युनिकले युरोपियन च्याम्पियन्स लिगको उपाधि आफ्नो पोल्टामा पारेको छ । गएराति भएको फाइलन खेलमा फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै लिगको उपाधि उचालेको हो । खेलको ५९ औँ मिनेटमा बायर्न म्युनिक...