फाल्गुन १५मा देवदह मगर संघ द्वारा ४१औँ मगर एकता दिवस मनाईंदै

देवदह नेपाल मगर संघ देवदहले मगर एकता दिवस मनाउने भएको छ। शुक्रबार देवदहमा पत्रकार सम्मेलन गर्दै मगर संघ देवदह नगर समितिले फाल्गुन १५ गते विविध कार्यक्रम गरि ४१औँ मगर दिवस मनाउने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका नगर अध्यक्ष शोभ...

सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेलाको सम्पूर्ण तयारी पुरा

माघ–२५ सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७९ मूल आयोजकले सम्पूर्ण अन्तिम तयारी पुरा भएको जनाएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी मेला संचालनका लागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । देवदहलाई पर्यट...

नेपालका लागि बेलायती राजदूतद्वारा लुम्बिनी भ्रमण

बुटवल । नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोल्लिटले विहिबार गौतमबुद्धको जन्मभूमि प्रसिद्ध धार्मिक स्थल लुम्बिनी भ्रमण गरेकी छन् । लुम्बिनी भ्रमणमा भएकी राजदूत निलोकालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश त्रिपाठी...

आहा ! लुम्बिनी

लुम्बिनीः बुद्ध जन्मस्थल लुम्बिनी ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल हो । विश्वका करोडौं–करोड बौद्धमार्गीको आस्थाको केन्द्र पनि हो । शान्ति र अहिंसाका प्रतीक मानिने गौतम बुद्ध लुम्बिनी प्रदेशकको रुपन्देहीको लुम्बिनीमा जन्मिएका हुन् । लुम्बिनी फराकिल...

आज दशैँको मुख्य दिन विजयादशमी: टीकाको उत्तम साइत १०:१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल...

दशैंको नवौं दिन : दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइदैं

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र...

आज वडादसैंको महाअष्टमी: महाकाली, महालक्ष्मी र सरस्वतीको विशेष पूजा

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा...

‘जीवन’ र ‘कोरोनालाई चिठी’ कविता वाचन

बुटवल, ३ असोज आखा बादलिएर लाग्छ अहिले कानो भयो जिन्दगी छाती मुन्तिर चस्किदा दिनदिनै गानो भयो जिन्दगी कहिलै पुर्ण भएन खाली दुईटा चानो भयो जिन्दगी स्वप्नको घर भत्किएर चुहिने छानो भयो जिन्दगी कहिले हर्ष हुदा फुरुग भईने फुलै भयो जिन्दगी यता ...

रातो मत्स्येन्द्रनाथ रथ यात्राको साइत जुर्‍यो

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ यात्राको शुभसाइत २९ भदौका लागि जुरेको छ । आज पाटन मंगलबाजरस्थित् सोह्रखुट्टे पाटीमा ज्योतिषीहरूबीच भएको छलफलपछि २९ भदौको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको हो । ज्योतिषी कृति किरण जोशीले २९ भद...

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमार्फत् सार्वजनिक

पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेपछि, सुजीव शाक्यको नयाँ पुस्तक 'अर्थात् परिवर्तन' लाई पब्लिकेसन्स् नेपालयले आफ्नो पहिलो 'ई-बुक'का रुपमा सार्वजनिक गरेको छ। निबन्ध संगालोका रूपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक 'अर्थात् अर्थतन्त्र' कै परिव...