बुटवल, ४ असोज लामो दुरीको सार्वजनिक यातायात ६ महिनादेखि बन्द छ । असोज १ गतेबाट सञ्चालनमा आउने भनिएपनि प्रदेश ५ को अस्थाई राजधानी बुटवलमा सेवा शुरु भएन । चैत्र ११ देखि जारी लकडाउनका कारण ६ महिना देखि थन्किएका सबै सार्वजनिक यातायात मन्त्रीपरिषदको नि...