रेमिट्यान्स व्यवसायीले बुझाए अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र

बुटवल । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण सेवा सञ्चालनमा रोक लगाउने निर्णय गरेसंगै रेमिट्यान्स व्यवसायहरु धरापमा पर्ने भएका छन् । राष्ट्र बैंकले माघ १६ गते एक सुचना जारी गर्दै भुक्तानी प्रणाली सम्बन्धि एकिकृत २०७९ निर्देशन जारी गरेपछि रुपन्देही स...

तरलता प्रवाह पाँच महिनामा ३० खर्ब सात अर्ब

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैङ्कले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् रू दुई खर...

सरकारको पूँजीगत खर्च न्यून

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा रु चार खर्ब ३५ अर्ब २१ कर...

थपियो विदेशी मुद्राको सञ्चिति

काठमाडौं । कात्तिक महनिामा विदेशी विनिमय सञ्चितिमा थप सुधार देखिएको छ । कात्तिकमा विदेशी मुद्राको भण्डार १२ खर्ब ४६ अर्ब २७ करोड बराबरमा पुगेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक प्रति...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोल १८० रुपैयाँ प्रतिलिटर

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन लिटरमा १० रुपैयाँ बढाएको छ । ...

सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौ २६ बैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

व्यवसायीलाई प्रोत्साहन गर्न सके मात्रै मुलुक समृद्ध बन्छः खाँण

भैरहवाः नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्न सक्नु पर्ने बताएका छन् । खाँणले भने, ‘उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ, हत्तोसाहित गरेर समृद्ध मु...

स्थापना दिवसमा रक्तदान तथा बटुकहरुलाई शैक्षिक सामाग्री

बुटवलः एकता बचत तथा ऋण सहकारी संस्थाको २३औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सहकारीले तीन दिनसम्म विबिध कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । बुटवल उपमहानगरपालिका–४, लक्ष्मीनगरमा रहेको उक्त सहकारी २०५४ सालमा स्थापना भएको थियो । संस्थाको...

राजस्व चुहावट नियन्त्रण गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौंः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलल...

बढ्दै लुम्बिनीमा पर्यटक

लुम्बिनी: बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने आन्तरिक पर्यटक बढेका छन् । कोरोनाका कारण अघिल्लो वर्ष चैत्रबाट मंसिरसम्म लुम्बिनी भ्रमणमा रोक थियो । गएको मंसिर ३ गते सरकारले लुम्बिनी खुल्ला गरेसँगै भ्रमण गर्ने आन्तरिक पर्यटक ह्वात्तै बढेको कोषको तथ्यां...