सरकारमा बस्‍न नसकिने भन्दै बालुवाटार बाट रवि बाहिरिए पछि……

काठमाडौँ । पार्टीको बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । आइतबार बिहान पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए ।

प्रचण्डले गैरसांसद रहेकाले रविलाई गृह मात्रै होइन् अरु मन्त्री पनि अहिले बनाउन नसकिने बताएको बालुवाटार स्रोतले बताएको छ । प्रचण्डको कुराकानीपछि रवि रिसाउँदै अब आफ्‍नो पार्टी रास्वपा सरकारमा पनि बस्‍न नसक्‍ने भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार