काठमाडौँ। आज पौष २७ गते, राष्ट्रिय एकता दिवस अर्थात पृथिवी जयन्ति, काठमाडौँ स्थित सिंहदरबार अगाडी रहेको पृथ्वी नारायण शाहको शालिकमा माला अर्पण गरि मनाईएको छ। उक्त कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीको पनि सहभागी रहेको थियो।
राष्ट्रिय एकता दिवस मनाइयो
