खेलराज पाण्डेले ७५३३ मतको अन्तरमा प्रमुखमा निर्वाचित ८ जेष्ठ २०७९, आईतवार ०७:३८ बुटवल उप महानगरपालिकामा नेपाली काङ्ग्रेस नगरसभापति खेलराज पाण्डेले ७५३३ मतको अन्तरमा प्रमुखमा निर्वाचित हुभएकोको छ । उहाँको प्रतिद्वन्दी नेकपा एमालेका बाबुराम भट्टराई ह हुनुहुन्थ्यो । https://www.koronakhabar.com/wp-content/uploads/2022/05/video-1653147644.mp4